अनुसूची ३क
(नियम १०क को उपनियम (२) सँग सम्बन्धित)

गैर आवासीय नेपाली भिसाको लागि निवेदन फाराम

श्री महामहिम राजदूतज्यू/श्री महावाणिज्यदूतज्यू, श्री वाणिज्यदूतज्यू÷/श्री महानिर्देशकज्यू ।

मलाई गैर आवासीय नेपाली भिसा आवश्यक परेकोले सो भिसा दिनु हुन अनुरोध गरेको छु । मेरो विवरण निम्न अनुसार छ ।

१.नाम थर :
२राष्ट्रियता :
३.जन्म स्थान :
४.द्स्थयी ठेगाना :
५.नेपालको ठेगाना :
६.व्यवसाय :
७.(क) राहदानी नं.  ……………… (ख) जारी मिति : ……………..
८.अन्तिम भिसा बहाल रहने मिति : …………. (नेपाल प्रवेश गरिसकेको भए)
९ . क) यस अघि नेपाल बसेको कूल अवधि :
(ख) नेपाल बस्दा संलग्न रहेको क्षेत्र :
१० .गैर आवासीय नेपाली भिसा माग गर्नुको कारण र सो को आधार :
११ .परिवार संख्या :
१२ .अन्य खुलाउनु पर्ने केही भए :
१३ .संलग्न कागजातहरू :

फोटो
(क) …………………….
(ख) …………………….
(ग) …………………….
मिति :
…………………….
निवेदकको हस्ताक्षर